नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरु

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ भाद्र ११, शनिबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भाद्र ११, काठमाण्डौ । नेपाल टी २० लिगका लागि खेलाडी दर्ता सुरु भएको छ । आगामी असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुने लिगका लागि नेपाल क्रिकेट संघ क्यानले चार मापदण्डसहित खेलाडी दर्ता प्रक्रिया सुरु गरेको हो । क्यानका अनुसार तीन क्याटेगोरीमा खेलाडी दर्ता हुनेछन् । खेलाडी दर्ताको समय यही भदौ १५ गतेसम्म तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस