एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ भाद्र १२, आईतबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र १२, काठमाण्डौ । एसिया कप क्रिकेटमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ । दुबईमा गएराति भएको उद्घाटन खेलमा पाँच पटकको च्याम्पियन श्रीलङ्कालाई ८ विकेटले हराउँदै अफगानिस्तानले सुखद सुरुवात गरेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस