नेपालले आज घरेलु टोली केन्यासँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ भाद्र २०, सोमबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र २०, काठमाण्डौ । नेपालले आज घरेलु टोली केन्यासँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दैछ । नैरोबीमा रहेको जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने १ बजे हुनेछ । आज नेपाल एक दिवसीय शृङ्खला क्लिन स्वीप गर्ने दाउमा छ ।

तीन खेलको शृङ्खलामा नेपाल २–० ले अघि छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस