यू-२० एसियन कप छनोट : नेपालले आज भुटानसँग खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ भाद्र २५, शनिबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र २५, काठमाडौ । एएफसी यू २० एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ। बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपाल र भुटानबीचको खेल राति सुरु हुनेछ।

नेपाली यू(२० राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि टिमको तयारी राम्रो रहेको बताए । प्रशिक्षक केसीले एसियन कपमा छनोट हुने आशा राखेकोसमेत बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस