टर्कीमा शक्तिशाली भूकम्प गयो, सातको मृत्यु, पाँच घाइते

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन ११, आईतबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फाल्गुण ११, काठमाण्डौ । टर्कीको दक्षिणपूर्वी क्षेत्रमा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प जाँदा सातजनाको मृत्यु भएको छ । पाँचजना घाइते छन् ।

इरानसँग जोडिएको सीमाक्षेत्रमा भूकम्पको धक्का महशुस भएको हो । आइतबारको यस घटनापछि गृहमन्त्रीले भूकम्प प्रभावित क्षेत्रमा उद्धारकर्मी पठाइएको जनाएका छन् । भूकम्पबाट भौतिक संरचना भत्किनुका साथै केही हताहत भएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस