कोरोनाका कारण चीनमा मृतकको संख्या पुग्यो २६६३, जापानी क्रुजमा एकको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन १३, मंगलबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फाल्गुण १३, काठमाडौं । चीनको वुहानबाट फैलिएको प्राणघातक कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या अहिलेसम्म २६६३ पुगेको छ । आजमात्रै कोरोनाका कारण थप ७१ ज्नाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले बताएका छन् । राष्ट्रीय स्वास्थ्य आयोगको रिपोर्टका अनुसार ५०८ नयाँ बिरामी फेला परेका छन् ।

तर चीनका केहि प्रान्तमा भने कुनै पनि कोरोना संक्रमित बिरामीहरु फेला परेका छैनन् । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ ले सोमवारबाट चीनमा कोरोना भाइरसका संक्रमित कम हुन थालेको बताएमो हो ।

ताजा अपडेट

खोजी गर्नुहोस