दिल्ली हिंसा : दुई दिनमा १३ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन १४, बुधबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फाल्गुण १४, काठमाण्डौ । भारतको राजधानी दिल्लीमा नागरिकता कानुनविरुद्ध जारी प्रदर्शनमाथि सरकार समर्थक समूहबाट मंगलबार तेस्रो दिन पनि सांघातिक हमला भएको छ ।

दुई पक्षबीच झडप क्रममा सोमबार र मंगलबार गरी १३ जनाको मृत्यु भएको छ भने डेढ सय जनाभन्दा बढी घाइते भएका छन् । हिंसा भड्किएपछि उत्तरपूर्वी दिल्लीको प्रभावित क्षेत्रमा प्रहरीले गोली चलाउने आदेश जारी गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस