सिरियाको इड्लिबमा भएको हवाई हमलामा २९ टर्कीस सेनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन १६, शुक्रबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फाल्गुण १६, काठमाण्डौ । सिरियाले गरेको हवाई हमलामा टर्कीका कम्तीमा २९ जना सेना मारिएको टर्कीका प्रान्तीय गभर्नरले बताएका छन् । उनका अनुसार इड्लिबमा भएको हमलामा त्यो भन्दा बढी सङ्ख्यामा सैन्य अधिकारीहरू घाइते भएका छन् । अन्य विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या धेरै छ ।

द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स नामक समूह अनुसार बिहीवार साँझ भएको हवाई हमलामा कम्तीमा ३४ जना मारिएका छन् । बिबिसि

ताजा अपडेट

खोजी गर्नुहोस