भारत दिल्लीको हिंसामा ४२ जनाको मृत्यु, शाहीनबागमा धारा १४४ लागु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन १९, सोमबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फाल्गुण १९, काठमाण्डौ । नयाँ दिल्लीको शाहीनबागमा भारतको फौजदारी संहिताको धारा १४४ (दुई वा तीनभन्दा बढी मानिसहरु एक ठाउँमा भेला हुन नपाउने) लागु गरिएको छ । हिन्दु सेनाले आन्दोलन गर्ने चेतावनी दिएसँग त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

नयाँ दिल्ली प्रहरीका नवनियुक्त सहआयुक्त डीसी श्रीवास्तवले भने, धारा १४४ र सुरक्षा व्यवस्था मजबुत पार्ने पूर्वतयारी सावधानी स्वरुप उक्त कदम चालिएको हो । हामीले नियम र कानुन अनुसार नै स्थितिलाई नियन्त्रण लिने प्रयास भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस