‘एचवान बी’ भिसाका लागि अमेरिकामा बसोबास गरेकाले मात्र आवेदन गर्न पाउने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन २१, बुधबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फाल्ग्ुण २१, काठमाण्डौ । बिभिन्न सञ्चार माध्यममा नेपाली कामदारका लागि अमेरिकामा जान आबेदन माग भएको भनने समाचारहरु आए पनि सो सुविधा अमेरिकामा बसोबास गरी रहेकाहरुका लागि मात्र भएको स्पष्ट पारिएको छ ।

यस अघि सो सुविधा विश्वको जुनसुकै कुनाबाट अनलाइन मार्फत भर्न सकिने भन्ने आसयको समाचार आए पनि त्यस किसिमले कानुनी परिवर्तन नभएको नेपालस्थित अमेरिकी दूताबासले स्पष्ट पारेको छ । दूताबासले ‘एचवान बी’ भिसा बारे अमेरिकी कानुनमा कुनै पनि परिवर्तन नभएको बताएको छ । सो प्रावधान अनुसार अमेरिकामा रहेको व्यक्तिले वकिल मार्फत अवेदन गर्न सक्ने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस