अमेरिकी प्रतिबन्ध हटाउन इरानको आग्रह

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन ३०, शुक्रबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फाल्गुण ३०, काठमाण्डौ । इरानका विदेश मन्त्रीले अमेरिकाद्वारा एकतर्फीरूपमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेका छन् । इरानको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका कारण संक्रमितको संख्या १० हजार ७५ पुगेको र अहिलेसम्म ४२९ जनाको यसै समस्याका कारण मृत्यु भएको जनाएको छ ।
विदेशमन्त्री जावेद जरिफले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसलाई पत्राचार गरी अमेरिकाद्वारा एकतर्फीरूपमा घोषणा गरिएको प्रतिवन्ध हटाएर इरानलाई कोरोनाविरूद्धको लडाईंमा सहयोग गर्न आग्रह गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस