भारतले विदेशमा रहेका नागरिक उद्दार थाल्यो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख २७, शनिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

वैशाख २७, काठमाण्डौ । भारतले विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई धमाधम उद्दार गर्न थालेको छ । विमान र समुन्द्री जहाज पठाएर उसले उद्दार कार्य बढाएको हो । कोरोना भाइरसको रोकथामका लागि विश्वका अधिकांश देशमा लकडाउन रहेकोले भारतले कुटनीतिक माध्यमबाट सम्पर्क गरी उद्दार शुरु गरेको हो ।

बन्दे भारत मिसन र अपरेशन समुन्द्र सेतु नाम दिइएको यो अभियान अन्र्तगत सिंगापुर, रियादलगायत देशबाट भारतीय नागरिक लगेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस