३७ वर्षअघि पाटनबाट चोरिएको मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गर्‍यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २२, शनिबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

फागुण २२, काठमाण्डौ । ललितपुरको पाटनबाट हराएको वासुदेव कमलाजा लक्ष्मी नारायणको मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । वासिङ्टनमा रहेको नेपाली दूतावासमा भएको कार्यक्रममा अमेरिकाले नेपाललाई ३७ वर्षअघि चोरिएको प्राचीन मूर्ति हस्तान्तरण गरेको हो ।

अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो एफबीआईका उपसहायक निर्देशक तिमोथी एन डन्हाम अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई वासुदेव कमलाजाको मूर्ति हस्तान्तरण गरे ।

 

ताजा अपडेट

खोजी गर्नुहोस