बैशाख १९, काठमाण्डौ । भारतको राजधारी दिल्लीमा लकडाउनको अवधि एक साताका लागि लम्ब्याइएको छ । कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि मख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन थप एक साता बढाइएको घोषणा गरेका छन् ।