अफगानिस्तानमा स्कूल बाहिर बम विस्फोट, ३० जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ बैशाख २६, आईतबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

बैशाख २६, काठमाण्डौ । अफगानिस्तानको राजधानी काबुलको एक स्कूलको बाहिर भएको विस्फोटमा कम्तिमा पनि ३० जनाको मृत्यु भएको छ । विस्फोटमा परि ज्यान गुमाउनेमा ११ देखि १५ वर्ष उमेर समूहका विद्यार्थी धेरै छन् ।

विस्फोटमा परि कम्तिमा ५२ जना घाइते भएका छन् । विस्फोटमा परि मर्नेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । रोयटर्सका अनुसार विस्फोटमा घाइते धेरैजसो छात्रा रहेका छन् । विस्फोटको कारण खुल्न सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस