नेपाललाई आपत्कालीन सहयोग आवश्यक भएको डब्लुएचओको भनाई

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ जेष्ठ २, आईतबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाण्डौ । नेपालको स्वास्थ्य संरचनाले धान्न नसकेछि विश्व स्वास्थ्य संगठन डब्लुएचओले नेपाललाई आपत्कालीन सहयोगको आवश्यक परेको बताएको छ । भारतसँगै नेपाल, श्रीलंका, भियनताम, कम्बोडिया र थाइल्यान्ड पनि चरम संकटमा परेको डब्लुएचओको निष्कर्ष छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस