नाइजेरियामा बन्दुकधारीको हमलाबाट १० जनाको हत्या

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ अषाढ १, मंगलबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार १, काठमाण्डौ । नाइजेरियाको मध्य प्रान्त प्लाटेउमा बन्दुकधारीले हमला गरेर एउटा स्थानीय बारमा बसिरहेका १० जना व्यक्तिको हत्या गरेको जनाइएको छ ।

उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले सोमबार सो घटनाको पुष्टि गरेका थिए । उनले बन्दुकधारी व्यक्ति भ्यानमा आएर बारमा बसेका मानिसमाथि गोली चलाएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस