चालु आर्थिक वर्षमा राजस्व संकलन ६ प्रतिशतले घट्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० जेष्ठ १५, सोमबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ १५, काठमाडौँ । चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए । गत वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम हो ।

राजस्व कम हुनुमा चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको संकुचन लगायतका कारणले राजस्व लक्ष्यभन्दा कम संकलन हुने अनुमान गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस