प्रधानमन्त्री दाहाल पुगे राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल (तस्बिरहरु)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ १८, बिहिबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ १८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महात्मा गान्धीको समाधिस्थलमा राजघाटमा पुगेर पुष्पहार अर्पण गरेका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

चार दिने भारत भ्रमणका लागि बुधबार नयाँ दिल्ली प्रस्थान गरेका पधानमन्त्रीलाई भारतीय बिदेश मन्त्रालयकी राज्य मन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस