नेकपा एमालेको सचिवालय बैठक जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ १९, शुक्रबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ १९, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

केहिबेर अघिबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस