नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २५, बिहिबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ २५, काठमाडौँ । नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आज विहीबार सुरु हुँदैछ ।

भक्तपुरमा बस्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम बारे निर्णय गर्नेछ । बैठकमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

“अबको राष्ट्रको संकल्पस्नयाँ समाजवादी विकल्प” शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले सुझाव दिनेछन् । यसका साथै सांगठनिक प्रस्ताव पनि बैठकमा पेश हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस