आज प्रतिनिधिसभा बैठक बस्दै, बजेट माथिको छलफल जारी रहने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २६, शुक्रबार (२ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

जेठ २६, काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ ।
आज बस्ने बैठकमा आर्थिक बर्ष २०८०र/८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेट माथिको छलफल जारी रहनेछ ।

गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेश गरेको बजेट माथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ। हालसम्म उक्त बजेटमा १ सय भन्दा बढी प्रतिनिधिसभा सदस्यले धारणा राखिसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस