‘बरु सरकार छाडिन्छ तर अहिलेकै अवस्थामा बजेट पास हुन दिँदैनौ’ : राजेन्द्र पाण्डे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २६, शुक्रबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ २६, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले अहिलेकै अवस्थामा बजेट पास हुन नसक्ने बताएका छन् ।
आज काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान बजेट असमानता र अन्यायपूर्ण रहेको भन्दै यथास्थितिमा कुनैपनि हालतमा बजेट पास हुन नदिने स्पष्ट पारे । उनले ११० करोड डडेलधुरा, ५५ करोड गोरखा र ७०र ७५ करोड नुवाकोटमा गरी कुल २सय ३२ करोड बजेट छुट्याइएको र बाँकी ७४ जिल्लामा २६८ करोड बजेट छुट्याइएको भन्दै यो कुनै पनि अवस्थामा सह्य न्हुने चेतापनी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस