बस्नेत, घिमिरे र उपाध्याय सचिवमा बढुवा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० अषाढ २०, बुधबार (१ साल अघि)
  • ३९ पटक पढिएको
Post Thumbnail

असार १८,काठमाडौँ । काठमाडौंमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) घनश्याम उपाध्याय नेपाल सरकारको सचिवमा बढुवा भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

लोकसेवा आयोगले सहसचिवहरु लक्ष्मी बस्नेत, दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम बढुवाका लागि सिफारिस गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस