भाद्र १०,काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको संयोजकमा कृष्ण विक चयन भएका छन् ।
केन्द्रीय सचिवालयको बैठकले युवा संघ नेपालको नेतृत्व परिवर्तन गर्दै विकलाई अध्यक्ष चयन गरेको हो ।
यसअघिका अध्यक्ष नरेश शाही प्रदेशसभा सदस्य एवम् सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री छन् ।
उनलाई विदा गरेर गठन भएको महाधिवेशन आयोजक कमिटीमा सहसंयोजकमा नितेश पौडेल र महासचिव सञ्जिव राई चयन भएका छ