प्रधानमन्त्री प्रचण्डसँग सार्क महासचिवको बिदाई भेट

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १३, बुधबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र १३, काठमाण्डौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव इसला रुवान विराकुनले बिदाइ भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच सार्कका विविध विषयमा कुराकानी भएको थियो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले महासचिवका रुपमा विराकुनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रसंशा गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस