पेट्रोलियम पदार्थमा पुरानै मूल्य कायम गर्न आयल निगमलाई प्रधानमन्त्रीको निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १४, आईतबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज १४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थमा पुरानै मूल्य कायम गर्न नेपाल आयल निमगलाई निर्देशन दिएका छन् ।

सरकार प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले बढेको मूल्य कायम नगर्न निगमलाई निर्देशन दिइसकेको र निगमले साविक मूल्यको सूची केहीबेरमा प्रकाशन गर्ने जानकारी दिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस