प्रधानमन्त्री प्रचण्ड बझाङ जाने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १८, बिहिबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असोज १८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित बझाङ जाने भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड शुक्रबार बझाङ जाने तय भएको हो । प्रधानमन्त्रीले भूकम्प प्रभावितको अवस्थाबारे जानकारी लिने बताइएको छ ।

बझाङमा गत मंगलबार भूकम्प गएको थियो। भूकम्पबाट एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

यस्तै एकसय बढी घर र विद्यालयहरूमा क्षति पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस