प्रतिनिधि सभा बैठक (LIVE)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १८, बिहिबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज १८, काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा सुरु भएको बैठक विद्युत विधेयकलाई पेस गर्ने कार्यसूची रहेको छ ।

बैठकमा ‘विद्युत विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्माणार्थ प्रस्तुत गरिने कार्य सूची रहेको जानकारी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस