बागमती प्रदेश सभा बैठक असोज २१ गते बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १९, शुक्रबार (१ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

असोज १९, हेटौंडा । बागमती प्रदेश सभाको बैठक यही असोज २१ गते आइतबार दिउँसो ३ बजे बस्ने भएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार सभामुख भुवनकुमार पाठकले आइतबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।

यसअघि बुधबार बैठक बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस