दुर्गा प्रसाईँमाथि कालोमोसो दलेर दुर्व्यवहार !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २२, सोमबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज २२, काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँमाथि दुर्व्यवहार भएको छ । कार्यक्रममा सहभागी हुन होटल हेल्लो प्यागोडाभित्र प्रवेश गर्ने क्रममा उनीमाथि दुर्व्यवहार भएको हो ।

राजधानीको कान्तिपथमा उक्त दुर्व्यवहार भएको हो । सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस