संशोधनसहित सम्पत्ति शुद्धिकरण विधेयक संसदीय समितिबाट पारित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २४, बुधबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज २४, काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ्ग सम्बन्धी विधेयकलाई पारित गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ्ग निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संशोधनसहित पारित गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस