भारतीय प्रधानमन्त्री मोदी लिपुलेक हुँदै कैलाश पर्वतमा !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० आश्विन २५, बिहिबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको चुच्चे नक्सामा समेटिएको नेपाली भूमि लिपुलेक हुँदै भारत चीन सीमामा रहेको कैलाश पर्वतमा पुगेका छन् । आज बिहान भारतको उत्तराखण्डको पिथौरागढबाट लिपुलेक हुँदै भगवान शिवको घर मानिने कैलाश पर्वत पुगेका हुन् ।

भारतीय पक्षले नेपाललाई मोदीको भ्रमणबारे जानकारी समेत नगराएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस