कोशी सरकार गठनमा राप्रपा तटस्थ बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २६, शुक्रबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज २६, काठमाडौँ । कोशी सरकार गठन प्रक्रियामा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बस्ने भएको छ ।
शुक्रबार बिहान बसेको आकस्मिक केन्द्रीय पदाधिकारी बैठकले तटस्थ बस्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा कोशी सरकारको भावी नेतृत्वका लागि दावेदारी प्रस्तुत गरेका दुई उम्मेदवार पक्षमा उभिने वा तटस्थ बस्नेलगायतका बिषयमा निर्णय लिन उक्त बैठक बसेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस