प्रभु साहकी पत्नीको मेयर पद चैट !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन ३०, मंगलबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असोज ३०, काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकाका नगर प्रमुख रिनाकुमारी साहको पद गएको छ । निर्वाचन आयोग एकले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा ९एमाले०बाट निर्वाचित भएकी उनले दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण प्रमुख पद गएको निर्वाचन आयोगले जनाएको हो ।

अहिले उनी आम जनता पार्टीमा आबद्ध छिन् । उनी एमाले छाडेर आम जनता पार्टी गठन गरेका प्रभु साहकी पत्नी समेत हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस