गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात, बेइजिङ अस्पतालमा भर्ना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २, बिहिबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कार्तिक २, काठमाण्डौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ हृदयघात भएको छ । चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठलाई हृदयघात भएको हो ।

परराष्ट्र मामिलाबारे जानकार पत्रकार अनिल गिरीका अनुसार हाल उनको बेइजिङ स्थित अस्पातलमा उपचार भइरहेको छ र उनी अहिले डाक्टरहरूको निगरानीमा छन ।

ताजा अपडेट

खोजी गर्नुहोस