आफू चढेको हेलिकोप्टर उद्धारका लागि छाडेर नियमित जहाजमा फर्कँदै प्रधानमन्त्री दाहाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १८, शनिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाडौँ । जाजरकोट भूकम्पको निरीक्षणका लागि हेलिकोप्टरमा घटनास्थल पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित जहाजबाट नेपालगञ्ज हुँदै काठमाडौँ फर्कने भएका छन् ।

आफू चढेको हेलिकोप्टर उद्धारका लागि सुर्खेत क्षेत्रमै छाडेर प्रधानमन्त्री दाहाल नियमित जहाजबाट नेपालगञ्ज एयरपोर्ट हुँदै काठमाडौँ फर्कन लागेको उनको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री दाहाल शनिबार बिहान हेलिकोप्टरबाट जाजरकोट पुगेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस