बागमतीमा तीन महिनामा विपतका घटनामा ४१ को मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २१, मंगलबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक २१, काठमाण्डौँ । चालू आर्थिक वर्षको तीन महिनामा प्राकृतिक र गैरप्राकृतिक विपत्बाट बागमती प्रदेशका १३ जिल्लामा ४१ जनाको मृत्यु भएको छ । विभिन्न घटनामा १०६ जना घाइते र १२ जना बेपत्ता भएका छन् ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तत्थ्यांकअनुसार चालू आवको साउनदेखि असोजसम्म बाढीपहिरो, डुबान, भूस्खलन, चट्याङ, आगलागी, सर्पदंश, सडक दुर्घटनालगायतका विभिन्न विपत्का घटनामा परी तीन महिनाको अवधिमा ४१ जनाले ज्यान गुमाएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस