टिकटक बन्द गर्ने निर्णयविरूद्वको रिट न्यायाधीश चुडालको इजलासमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ४, सोमबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

मंसिर ४, काठमाडौँ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुँदैछ ।

सुनुवाई न्यायाधीस कुमार चुडालको इजलासमा तोकिएको छ । सरकारले गत कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गरेपछि निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट दायर भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस