आज सिफलमा दुर्गा प्रसाईंको विरोध प्रदर्शन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ९, शनिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाडौँ । दुर्गा प्रसाईंको नागरिक बचाउ आन्दोलनले आज काठमाडौंको सिफलमा शक्ति प्रदर्शन गरेको छ ।

यही बिहीबारदेखि व्यवस्था विरोधी चरणबद्ध आन्दोलनको घोषणा गरेको प्रसाईंको अभियानले शुक्रबार तीनकुनेमा प्रदर्शनको आयोजना गरेको थियो । तर उक्त स्थलमा प्रदर्शनमा प्रशासनले रोक लगाएर धरपकड गर्दै प्रसाईंलाई भक्तपुरमा प्रहरीले नजरबन्दमा राखेको थियो।

आज भने प्रसाईंकै उपस्थितिमा सिफलमा नागरिक बचाउ अभियानले विरोध कार्यक्रम गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस