बजारमा झिनो अंकको सुधार : ५ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष २५, बुधबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पौष २५, काठमाण्डौँ । साताको चौथो कारोबार दिन बुधबार बजार ९.५० अंकले बढेर २ हजार ८९.६२ विन्दुमा बन्द भएको छ ।
यसैगरी, राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.४० अंकले बढेर ३८६.३३ को विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये ३०१ वटा कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर ५ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस