प्रतिनिधिसभा

संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु {LIVE}

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ३२, शुक्रबार (११ महिना अघि)
  • ५२ पटक पढिएको
संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु {LIVE}

जेठ ३२, काठमाडौँ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकमाथि छलफलअन्तर्गत चारवटा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई छुट्याइएको बजेको विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

#प्रतिनिधिसभा

ताजा अपडेट

खोजी गर्नुहोस