विपक्षी दलको अवरोधपछि संसद बैठक आधा घण्टाको लागि स्थगित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ जेष्ठ १४, बुधबार (१ दिन अघि)
  • ५४ पटक पढिएको
विपक्षी दलको अवरोधपछि संसद बैठक आधा घण्टाको लागि स्थगित

जेठ १४,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आधा घण्टाको लागि स्थगित भएको छ । विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगित गरेका हुन् ।

बैठकको प्रारम्भदेखि नै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर विपक्षी दलहरूले संसद् अवरोध गरेका थिए । स्वतन्त्र छानबिनका लागि राजीनामा दिएर गृहमन्त्री रमेश लेखकले मार्ग प्रशस्त गर्नु पर्ने तथा उच्चस्तरीय छानबिन आयोग समिति गर्नु पर्ने माग गर्दै बुधबार दोस्रो दिन पनि सदनमा नारावाजी गरेका छन् ।

विपक्षी दलहरूको निरन्तरको नारावाजी र अवरोधपछि सभामुख घिमिरेले बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस