ईभीको कर यथावत्: एकैपटक धेरै आयात गर्ने व्यापारीको बिजोग !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ १५, बिहिबार (१७ घण्टा अघि)
  • ५५ पटक पढिएको
ईभीको कर यथावत्: एकैपटक धेरै आयात गर्ने व्यापारीको बिजोग !

जेठ १५,काठमाडौँ । इलेक्ट्रोनिक भेहिकल (ईभी) को भन्सार मूल्य यथावत् राखिएको छ । वातावरण संरक्षण गर्न र विद्युतको व्यापार बढाउन भन्दै अर्थमन्त्री विष्णु पौडेलले यसलाई यथावत् राख्ने घोषणा गरेका हुन् ।

यसअघि ईभीको मूल्य बढ्ने हल्लाले व्यापारीहरूले धेरै ईभी भन्सार जाँचपास गराएका थिए । तर, कर यथावत् भएपछि त्यसरी ल्याउने व्यापारीहरू नोक्सानमा पर्ने भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस