जेठ १५,काठमाडौँ । सरकारको २०८१ फागुनसम्म २६ खर्व ७६ अर्ब ४ करोड सार्वजनिक ऋण रहेको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । संसदमा आज आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री पौडेलले सो रकम कुल ग्राहस्थ उत्पादनको ४३.८ प्रतिशत रहेको बताए ।