नेपालको विद्युत् उत्पादन क्षमता ३ हजार ६ सय २ मेगावाट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ १५, बिहिबार (२१ घण्टा अघि)
  • ५२ पटक पढिएको
नेपालको विद्युत् उत्पादन क्षमता ३ हजार ६ सय २ मेगावाट

जेठ १५,काठमाडौँ । नेपालको विद्युत् उत्पादन क्षमता ३ हजार ६ सय २ मेगावाट पुगेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार विद्युत् उत्पादन क्षमता उक्त परिमाण बराबर पुगेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस