रूलिङ

सदनमा उठेका विषयको जवाफ दिन सरकारलाई सभामुखको ‘रूलिङ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ३२, शुक्रबार (११ महिना अघि)
  • ८१ पटक पढिएको
सदनमा उठेका विषयको जवाफ दिन सरकारलाई सभामुखको ‘रूलिङ’

जेठ ३२, काठमाडौँ । सभामुख देवराज घिमिरेले सदनमा उठेको विषयमा जवाफ दिन सरकारको रुलिङ गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले सांसदहरूले सदनमा शून्य, आकस्मिक र विशेष समयमा उठाएका विषयहरुको जवाफ दिन सरकारको रुलिङ गरेका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको थियो ।

#रूलिङ

ताजा अपडेट

खोजी गर्नुहोस