‘जर्मनको रेल’

नानु शोभा बज्रचार्यको ‘जर्मनको रेल’ बोलको गीत बजारमा {भिडियोसहित}

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८१ अषाढ १७, सोमबार (१० महिना अघि)
  • १०५ पटक पढिएको
नानु शोभा बज्रचार्यको ‘जर्मनको रेल’ बोलको गीत बजारमा {भिडियोसहित}

काठमाण्डौँ । नानु श्रेष्ठ बज्रचार्यको जर्मनको रेल बोलको गीत बजारमा आएको छ । लाल श्रेष्ठको शब्द संगीत तथा सावन देव श्रेष्ठको एरेन्जमा यो गीत सार्वजनिक गरिएको हो । गीतमा मायाको बारेमा बिशेष बर्णन गरिएको छ ।

आफ्नो प्रेमीका बिदेश गएर अर्के युवकसँग लागेपछिको पिडालाई चित्रण गरिएको छ । पछिल्लो समय बढीरहेको बेरोजगारी र सँगै नबस्दा यस्ता बेमेलहरु आउने पनि गरेका छन् । यसैको ज्ललन्त उदाहरणका रुपमा जर्मनको रेलको गीतमा देखाउने कोशिस गरिएको छ । रेड लुभो स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा दिपेश गिरीको क्यामेरामा यो भिडियो निर्माण गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस