जहाज दुर्घटना

सौर्यको जहाज दुर्घटनाबारे बुझ्न घटनास्थल जाँदै प्रधानमन्त्री

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ९, बुधबार (१० महिना अघि)
  • ६५ पटक पढिएको
सौर्यको जहाज दुर्घटनाबारे बुझ्न घटनास्थल जाँदै प्रधानमन्त्री

साउन ९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनाको अवस्था बुझ्न विमानस्थल जाँदै छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले दुर्घटनास्थलमा नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाएका छन् ।

बुधबार बिहान करिब ११ बजे काठमाडौँबाट पोखरा उड्दै गरेको सौर्य एयरको विमान चिप्लिएर विमानस्थलमै दुर्घटनाग्रस्त भएको थियो । यस दुर्घटनामा पाइलटको उद्धार गरेर अस्पताल पुर्‍याइएको छ भने अन्य १८ जनाको शव निकालिएको छ ।

# जहाज दुर्घटना

ताजा अपडेट

खोजी गर्नुहोस