महिला मुख्यसचिव

लिलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ११, शुक्रबार (१० महिना अघि)
  • ७० पटक पढिएको
लिलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

साउन ११, काठमाडौँ । सरकारले कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको छ ।
बिहिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । गडतौलालाई असार ३१ गतेको मन्त्रिपरिषद् बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो। त्यसअघि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको थियो ।

# महिला मुख्यसचिव

ताजा अपडेट

खोजी गर्नुहोस